हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी पस्यो

एजेन्सी, १३ फागुन । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण बनाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किभमा रुसी सैनिक पसेको र भिडन्तहरु भइरहेको उल्लेख छ । रुसले किभको उत्तरपश्चिमको सैनिक अखडा कब्जा गरेको दाबी गरेको छ । उक्त अखडा किभबाट सात किलोमिटर […]

सम्बन्धित सामग्री

युक्रेनको राजधानी किभमा रुसी सैनिक पसे, युद्ध झन् चर्किँदै

एजेन्सी– रुसले युक्रेनको राजधानी किभ नै कब्जा गर्न खाजेको छ । आज तेश्रो दिन पनि विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त जारी छ । तेश्रो दिनमै रुसले राजधानी कब्जा गर्न किभका चारैतिरबाट सैनिक पठाएको छ । राजधानीमै सैनिक पठाएपछि दुई देशका सेनाबीच भीषण लडाईँ चलिरहेको छ । किभको सडकमा भीषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय […]

रुस र युक्रेन को कति बलिया (सैन्य शक्तिसहितको तथ्यांक)

एजेन्सी, १४ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसले १२ फागुनबाट युक्रेनमाथि हमला सुरु गरेको छ । तीन दिनमै रुसी सैनिक युक्रेनको राजधानी किभ छिरेको छ । सोभियत संघ हुँदा यी दुई एउटै देश थिए । सोभियत संघ १५ वटा राज्यमा विभाजित हुँदा रुस, युक्रेन र बेलारुस एउटै देश भएर बस्ने कुरा […]