वन अधिकृतले ‘मुद्दा मिलाइदिन्छु’ भन्दै लिए ४० हजार घुस

काठमाडौं। निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित आज पक्राउ गरेको हो। सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा मुद्दा मिलाउने भन्दै उनले घुस लिएको अख्तियारले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाई छ।

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बनमा

वीरगञ्ज – घुस लिएको आरोपमा डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन्। वन पैदावार चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा यादवले घुस लिएको भिडियो फेला परेपछि उनलाई निलम्बन गरिएको हो। यादव दुई महिनाका लागि निलम्बनमा परेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए। मुद्दा अनुसन्धानको क्रममा घुस लिएको भनी तथ्य […]

रसुवाका तत्कालीन वन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, फागुन ४ । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रले रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ७० लाख घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ । घुस […]

रक्तचन्दनको ठेक्का मिलाएबापत ७० लाख घुस, घुस लिनेदिने र लुकाउनेविरुद्ध मुद्दा

काठमाडाैं : रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनेर ठेकेदारसँग ७० लाख रुपैयाँ घुस लिएकाे आराेप लागेका जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। अख्तियारले घुस लिने मिश्र, उनकाे छाेरा नवीनकुमार तथा रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।वन अधिकृत मिश्रको

७० लाख घुस लिने वन अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर

जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ ।घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रको छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बि

घुससहित सहायक वन अधिकृत पक्राउ

सीताराम अधिकारी, धादिङ । धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने सर्तमा दिएको ४० हजार घुस सहित अख्तियार […]

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।

४० हजार घुस रकम सहित सव डिभिजन वन कार्यालय धादिङका प्रमुख अख्तियारको नियन्त्रणमा

४० हजार घुस रकम सहित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अख्तियार दुरुपयोग आयोगको नियन्त्रणमा परेका छन् । अख्तियारले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।  सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार रुपैयाँ दिनुपर्छ भनी घुस/रिसवत माग गरेको पाइएको अख्तियारले जनाएको छ ।  अख्तिय...

जुस पसलमा घुस, पैसा गन्दागन्दै वन अधिकृत पक्राउ

दाङ । दाङमा एक जुस पसलबाट घुस लिँदालिँदै डिभिजन वन कार्यालयका वन अधिकृत पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै बेला सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाह पक्राउ ...