सीताराम अधिकारी, धादिङ । धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने सर्तमा दिएको ४० हजार घुस सहित अख्तियार […]