काठमाडौं, फागुन ४ । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रले रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ७० लाख घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ । घुस […]