काठमाडौँ – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम अहिले क्यानाडा भ्रमणमा रहेको छ । नेपालले क्यानाडाको ओन्टारियो क्लबविरुद्धको पहिलो खेल समेत शुक्रबार राति जितेको थियो ।
नेपालले जुलाई ४ र ५ मा घरेलु टोली क्यानाडाविरुद्ध दुई खेलको एकदिवसीय सिरिज समेत खेल्दैछ । क्यानाडाको भ्रमण सकेर नेपाली टिम स्कटल्यान्ड प्रस्थान गर्न...