फ्राइडे रिलिजमा नेपाली फिल्म ‘सानो मन’ र बलिउड फिल्म ‘सुपर ३०’ :: Pahilopost.com

काठमाडौँः फ्राइडे रिलिज अन्गर्गत दुई वटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘सानो मन’ र बलिउड फिल्म ‘सुपर ३०’ प्रदर्शनमा आएका हुन्। सुयोग गुरुङ निर्देशित फिल्म ‘सानो मन’ मा नायक आयुषमान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको छ। फिल्ममा आयुषमान र शिल्पासँगै गौरी मल्ल, विशाल पहरी, रश्मि

सम्बन्धित सामग्री

बिहानैदेखि नेपाली हलमा ‘एनिमल’ आक्रामक, ‘सामबहादुर’ सकारात्मक समीक्षाको पर्खाइमा

काठमाडौं । नेपालमा आजदेखि दुई बलिउड फिल्म ‘एनिमल’ र ‘सामबहादुर’ रिलिज भएका छन् । नेपाली फिल्म ‘दिमाग खराब’ चौथो सातामा प्रवेश गरेको छ । यीमध्ये रणवीर कपुर स्टारर ‘एनिमल’को सप्ताहन्त ओपनिङमा उछाल आउने निश्चित छ । ठूला मल्टिप्लेक्समा शनिबार बेलुकासम्म देशभर यो फिल्मका शोका सबै टिकट बिक्री भइसकेका छन् । शुक्रबार बिहानैदेखि देशभरिका हलको अकुपेन्सी […]

किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ?

विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि व्भििन्न मिहिनेत गरे । अहिले आएर उनले फिल्म

फ्राइडे रिलिजमा बलिउड फिल्म ‘उचाइ’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् ।‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको फिल्म हो ।ट्राभलर्स क्र

हलमा फिल्मको चाप, दर्शकको अभाव

काठमाडौं : गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर 'कृष्ण लीला', 'प्रेम गञ्ज' र 'माइकल अधिकारी' एकसाथ प्रदर्शनमा आएका हुन्। तर, अघिल्लो अर्थात् साउनको अन्तिम शुक्रबार भने एउटा पनि नेपाली फिल्म प्रदर्शनमा आएको थिएन।'रक्षा बन्धन'को अवसर पारेर प्रदर्शनमा आएका बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन'का कारण कुनै पनि नेपाली फिल्म उक्त दिन प्रदर्शनमा आउन चाहेनन्। भदौ पहिलो शुक्र

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै नेपाली फिल्म 'घनचक्कर'

आज शुक्रवार एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘घनचक्कर’, विदेशीतर्फ बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्विस’ रिलिज भएका हुन्। जितेन्द्र राजोपाध्याय निर्देशित फिल्म ‘घनचक्कर’ ले दुई बेरोजगार युवाको कथा भन्छ। गाउँबाट राम्रो जीवनको लागि शहर पसेका  युवाहरुको कथा फिल्ममा छ। भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा…

सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म ‘जयशभाइ जोरदार’

काठमाडौं । पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् । यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल बन्द हुने भएकाले शनिबार […]

बलिउड फिल्ममा अभिनय गर्दै सुनिल थापा

कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् । उनले छाडेपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार भित्र्याइएको छ ।अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताए । फिल्मको बिषयमा भने उनले बिस्तृत व

नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

काठमाडौं: नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा आएको छ। ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्म आजबाट देशैभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। कोरोना र त्यसपछिको लकडाउनको कारण धेरै समयपछि नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म 'चुरीफुरी' ले दुई विदेशी फिल्महरूसँग भिड्नेछ। आजैबाट हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ र बलिउड फिल्म 'अतरंगी…

‘रिस्क’मा फिल्म प्रदर्शनः ‘वान मिस, गेम फिनिस’

फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् । बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक भने हलमा प्रवेश गर्न डराइरहेका छन् । बहाना अरु भए पनि कोरोना भाइरसलाई दोष देखाएर नेपाली फिल्म नगरी अझै चलायमान हुन सकेको छैन ।विगतदेखि नै विदेशी फिल्मसँग डराउने