आज शुक्रवार एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘घनचक्कर’, विदेशीतर्फ बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्विस’ रिलिज भएका हुन्।
जितेन्द्र राजोपाध्याय निर्देशित फिल्म ‘घनचक्कर’ ले दुई बेरोजगार युवाको कथा भन्छ। गाउँबाट राम्रो जीवनको लागि शहर पसेका युवाहरुको कथा फिल्ममा छ। भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा…