‘रिस्क’मा फिल्म प्रदर्शनः ‘वान मिस, गेम फिनिस’

फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् । बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक भने हलमा प्रवेश गर्न डराइरहेका छन् । बहाना अरु भए पनि कोरोना भाइरसलाई दोष देखाएर नेपाली फिल्म नगरी अझै चलायमान हुन सकेको छैन ।विगतदेखि नै विदेशी फिल्मसँग डराउने