फ्राइडे रिलिजमा बलिउड फिल्म ‘उचाइ’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् ।‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको फिल्म हो ।ट्राभलर्स क्र

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : ‘मिलन’ भर्सेस ‘भेडिया’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ प्रदर्शनमा आएको छ । खासै प्रचारप्रसार नगरिएको फिल्म देशभर एकसाथ रिलिज भएको हो । यद्यपि देशभरका फिल्म हल ‘मिलन’ ले भने पाउन सकेको छैन । कतिपय हलमा ४ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ र आजैबाट प्रदर्शनमा आएको अभिनेता वरुण धवनको बलिउड फिल्म ‘भेडिया’ ले ओगटेको छ ।‘मिलन’ टेक पौरखी राईद्वारा निर्देशित फिल्म हो । मंगलवार प्रिमियर गरिएको फिल्मले प्रिमिएमा सकारात्मक प्रतिक्रिया प्राप्त

नेपाली चलचित्र 'लाखे'सहित बलिउड फिल्म 'राम सेतु' र 'फोन भूत' प्रदर्शनमा

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आज एक नेपालीसहित दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन् । आजदेखि नेपाली चलचित्र 'लाखे', बलिउड फिल्म 'फोन भूत' र 'राम सेतु' एकसाथ प्रदर्शनमा आएका हुन् ।  एक्सन, सस्पेन्स, थ्रिलर जनरामा आधारित लाखेमा सौगात मल्लको मुख्य भूमिका रहेको छ । चलचित्रमा मल्लसहित अनुपविक्रम शाही, वर्षा राउत, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सञ्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ । सि...

फ्राइडे रिलिज : बलिउड फिल्म ‘फोन भूत’ सँग भिड्दै ‘लाखे’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लाखे’ र बलिउडतर्फ फिल्म ‘फोन भूत’ रिलिज भएका हुन्। बलिउड फिल्म रामसेतु* पनि आज रिलिज हुने भनिएको थियो। तर, अन्तिम समयमा सिनेमा हलमा फिल्म प्रदर्शन भएन। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’मा सम्राट बस्नेतको निर्देशन…

फ्राइडे रिलिज : देशभर ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’

फ्राइडे रिलिज अन्तर्गत आजबाट एकसाथ दुई नेपाली फिल्म  ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुईका अलवा बलिउड फिल्म ‘ब्रहास्त्र’ पनि प्रदर्शनमा आएको छ । हिन्दी फिल्मका कारण मल्टिलेक्समा नेपाली फिल्मले न्युन शो पाएको छ ।‘ऐना झ्यालको पुतली’ :सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै

फ्राइडे रिलिज : आजबाट 'शमशेरा' प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा बलिउड फिल्म ‘शमशेरा’ प्रदर्शन भएको छ। रणवीर कपुरको मुख्य भूमिका रहेको यस फिल्मले ‘शोलो’ रिलिजको मौका पाएको हो। शोलो रिलिज भएसँगै यस फिल्मले नेपाली मल्टिप्लेक्स हलहरूमा धेरै शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘शमशेरा’ लाई उपत्यका भित्र र बाहिर गरेर जम्मा ३६…

फ्राइडे रिलिज : देशभर ‘हेल्लो जिन्दगी’

फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका चलचित्र घर भने फिल्मले पाएको छैन । अघिल्ला साताहरुमा प्रदर्शनमा आएका बलिउड फिल्म ‘आरआरआर’ लगायत फिल्मले पनि अझै केही चलचित्र घर ओगटेका छन् । फिल्म ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको निर्देशन एभरे

फ्राइडे रिलिज : बलिउड फिल्म ‘गुड न्युज’ मात्रै प्रदर्शनमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली हलहरुमा बलिउड फिल्म ‘गुड न्युज’ प्रदर्शनमा आएको छ। यो साता पनि कुनै नेपाली फिल्म प्रदर्शनमा नआँउदा बलिउड फिल्म ‘गुड न्युज’ले मल्टिप्ल्केस कब्जा गरेको हो।  गतसाता पनि नेपाली सिनेमा हलमा बलिउड फिल्म 'दबंग ३'  मात्र रिलिज भएको थियो। राज मेहेता निर्देशित फिल्म