नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

काठमाडौं: नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा आएको छ। ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्म आजबाट देशैभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। कोरोना र त्यसपछिको लकडाउनको कारण धेरै समयपछि नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म 'चुरीफुरी' ले दुई विदेशी फिल्महरूसँग भिड्नेछ। आजैबाट हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ र बलिउड फिल्म 'अतरंगी…

सम्बन्धित सामग्री

तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट प्रदर्शनमा आएका हुन् । परिच्छेद सेनद्वारा निर्देशित फिल्म ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ । फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, […]

जनयुद्धकाे कथामा बनेकाे 'दोख' देशभर प्रदर्शनमा

काठमाडाैं : नेपाली फिल्म 'दोख' आजबाट प्रदर्शनमा आएको छ। शुक्रवारदेखि फिल्म देशभरका सिनेमा हलबाट प्रदर्शन भएको हो। अनुप बरालद्वारा निर्देशित फिल्ममा दीया मास्के, मनीष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ। फिल्ममा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। फिल्म प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरूसँग करा गर्दै नायिका मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थको चित्रण गर्ने बताइन्। उनले फिल्म दोख आफूलाई राम्रो लागेको

फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’

फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र भवनमा दुई फिल्म रिलिज भएका छन् । ती हुन् ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा’ । यी दुवै विदेशी फिल्म हुन् । आजबाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ केही सातापछि सरेकोले चलचित्र भवन नेपाली फिल्मविहिन भएका हुन् ।‘स्पाइडर म्यानः नो वे होम’ स्पाइडरम्यानले नेपालमा उच्च ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ । क्यूएफएक्सले मुलुकभर गरेर यसलाई ५७ सोज दिएको छ । विश्वचर्चित पात्र र ब्रान्ड भएका

फ्राइडे रिलिज : ‘धुलो’सँगै दुई विदेशी फिल्म पर्दामा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ। त्यस्तै बलिउडतर्फ ‘थप्पड’ र हलिउडतर्फ फिल्म ‘द इन्भिजिभल म्यान’ प्रदर्शनमा आएको छ। आजबाट प्रदर्शनमा आएको फिल्म ‘धुलो’लाई प्रदुमना मिश्रले निर्देशन गरेका छन्। फिल्ममा बुद्धि तामाङ, निर विक्रम शाह, सृजना सुब्बा, लक्ष्मी बर्देवा सुदिप कार्की लगायतका कलाकारहरुको

फ्राइडे रिलिज : दुई नेपालीसँगै हलिउड र बलिउड फिल्म हलमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत चारवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'माछा माछा','माया पिरिम', बलिउड फिल्म 'पति पत्नी और ओ' र हलिउड फिल्म 'नाइभ्स आउट' गरि चारवटा फिल्म प्रदर्शनमा आएका हुन्।  अभिनेता सौगात मल्ल स्टारर फिल्म 'माछा माछा' आजबाट प्रदर्शनमा आएको हो। फिल्ममा सौगात मल्ल र नम्रता

फ्राइडे रिलिज: 'सरौतो' र 'लभ यु हमेशा' सँगै 'कमान्डो ३' प्रदर्शनमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। 'सरौतो' र 'लभ यु हमेशा' प्रदर्शनमा आएका हुन्। त्यसै गरि बलिउड फिल्म 'कमान्डो ३' पनि आजबाट प्रदर्शनमा आएको छ। फिल्म 'सरौतो'लाई निर्देशक हरि हुमागाईले निर्देशन गरेका हुन्। यो फिल्ममा अभिनेत्री सुमी मोक्तान मार्सल आर्ट खेलाडीको रुपमा