विद्यार्थीका कम्प्युटर शिक्षकका घरमा

‘प्रयोगशालामा राखे बिग्रिन्छन्’ भन्ने बहाना बनाएर ल्यापटप शिक्षकले घरमा लगेको विद्यार्थीको भनाइ छ । भेरी नगरपालिका–११ जगतिपुरस्थित शिव शंकर माध्यमिक विद्यालयमा रहेका कम्प्युटर शिक्षकले घरमा लगेपछि विद्यार्थीले छुनसमेत पाएका छैनन् । ४५ वटा कम्प्युटरमध्ये १३ वटा ल्यापटप र ३२ वटा डेस्कटप विभिन्न निकायबाट विद्यालयलाई उपलब्ध भएका थिए । तर, ती कम्प्युटर विद्यार्थीले प्रयोग गर्न पाएनन् […]

सम्बन्धित सामग्री

कम्प्युटर र मोबाइल धेरै चलाउनेलाई हुनसक्छ 'कम्प्युटर भिजन सिन्ड्रोम'

काठमाडौं : विश्व डिजिटलको जमाना छ। जसले गर्दा मानिसहरू कार्यालयमा होस् वा घरमा हिजोआज धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कार्यालयमा मात्रै होइन घरमै बस्दा पनि बालबालिकादेखि युवासम्म लामो समय मोबाइल, आइप्याडमा बिताउने गर्छन्।कम्प्युटर र ल्यापटप नचलाउनेहरू पनि टिभी हेर्ने गर्छन्। यी प्रविधियुक्त सामानहरूले हाम्रो दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ तर यसले मानव स्वास्थ्यमा पनि उत्तिकै हानी पुर्‍याइरहेको छ। त्यसैले  प्रविधिको प्रयोग गर्दा

विद्यार्थीका लागि ल्याएको ल्यापटप शिक्षकलाई उपहार

सुर्खेत : जाजरकोट भेरी नगरपालिका– ११ जगतिपुर स्थित शिव शंकर माध्यमिक विद्यालयमा रहेका कम्प्युटर शिक्षकले घरमा लैजाँदा विद्यार्थीले छुनसमेत पाएका छैनन्। ४५ वटा कम्प्युटर मध्ये १३ वटा ल्यापटप र ३२ वटा डेस्कटप विभिन्न निकायबाट विद्यालयलाई उपलब्ध गराएको थियो। ति कम्प्युटरहरू विद्यार्थीहरूले टाढैबाट देख्न बाहेक अन्य काम कुनै पनि गर्न नपाएको बताएका छन्। विद्यार्थीका लागि भनेर उपलब्ध भएका ल्यापटपहरू शिक्षकले घरमा लिएर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन्।प्रयोगशालामा राखेपछि बिग्रन्छन् भन्

आगलागी हुँदा १८ लाख बढीको क्षति

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए । ‘बसको […]

विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट रु चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।“बसको किस्ता तिर्नका लागि राखेको नगद रु चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो”, उनले भने– “गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जले

गलत बुझाइ

अलि हिँड्न सक्ने भएपछि उनी शहरको नाम चलेको कम्प्युटर ज्योतिषीको घरमा पुगे र भन्नथाले, ‘हैन ए ज्योतिषी बाजे, के हो तिमीहरूको पारा? दुनियाँलाई भ्रममा राखेर यो झुटो राशिफल किन भन्छौ? किन दुनियाँलाई मूर्ख बनाउँछौ? यो तिमीहरूको राशिफलमा विश्वास गर्दा मेरो त झन...

आफ्नो कम्प्युटरबाट अरू कम्प्युटर कसरी एक्सिस गर्ने ?

अफिसमा हुनुहुन्छ तर तपाईंको घरमा भएको कम्प्युटरमा भएको फाइल चाहिएको छ ? क्लासमा भएका बेला तपाईंको घरको कम्प्युटरमा भएको फाइल आवश्यक परिरहेको छ ? एक ठाउँमा बसेर कुनै अर्को ठाउँमा रहेको कम्प्युटरलाई एक्सिस गर्न असम्भव छ भन्ने सोच राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ, यसो गर्न असम्भव पक्कैपनि छैन । तपाईंले घरमा बसेर संसारको जुनै कुनामा रहेको कम्प्युटरसँग पनि सजिलै एक्सिस...

वडा कार्यालयसहित आधा दर्जन घरमा चोरी

गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय  र त्यस वरिपरिका घरमा चोरी भएको छ । आइतबार राती अज्ञात व्यक्तिहरुको एक समूहले वडा कार्यालय र  घर तोडफोड गरि नगद तथा जिन्सी चोरी गरेका हुन् ।वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि चोरी भएको वडाअध्यक्ष ठानीस्वर पाण्डेले पुष्टि गरे  । उनका अनुसार वडा कार्यालय तोडफोड भएपनि  कम्प्युटर र ल्यापटप सुरक्षित रहेका छन् । वडा कार्यालयमा रहेका अन्य सामाग्री चोरी भएको पाण्डेले बताए । वडा कार्यालयबाट के–के सामाग्री

यस्ता छन् बालबालिकाहरुको आँखामा समस्या हुन नदिने उपायहरु

कोरोनाका कारण लामो समय लकडाउन हुँदा केही विद्यालयहरुले अनलाइन कक्षा सुरु गरे । अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले पनि मान्यता दिए पछि धेरै जसो विद्यालयहरुले अनलाइन कक्षालाई अझै सशत्त रुपमा नै अगाडी बढाए । बालबालिकालाई घरमा नै बसेर मोबाइल, ल्यापटप, ट्याब, कम्प्युटर जस्ता विधुतिय डिभाइसको प्रयोग गरि अनलाइन कक्षामा सहभागी हुन थाले ।

निषेधाज्ञाको मौकामा सहकारीबाट साढे ९ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं। काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित गौथली ऋण तथा सहकारी संस्थाबाट ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको प्रहरीले बताएको छ।

कम्प्युटर र मोवाइल धेरै चलाउनुहुन्छ, कतै कम्प्युटर भिजन सिन्ड्रोम त भएको छैन?

काठमाडौं : कार्यालयमा होस् वा घरमा हिजोआज मानिसहरुले धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कम्प्युटर र ल्यापटप नचलाउनेले पनि टिभी हेर्ने र नियमित मोवाइल चलाउने गर्छन्। यी प्रविधियुक्त सामानहरुले मानिसको दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ। तर यसले मानवस्वास्थ्यमा पनि उत्तिकै हानि पुर्‍याइरहेको छ। त्यसैले यी सामानहरुको ...