अलि हिँड्न सक्ने भएपछि उनी शहरको नाम चलेको कम्प्युटर ज्योतिषीको घरमा पुगे र भन्नथाले, ‘हैन ए ज्योतिषी बाजे, के हो तिमीहरूको पारा? दुनियाँलाई भ्रममा राखेर यो झुटो राशिफल किन भन्छौ? किन दुनियाँलाई मूर्ख बनाउँछौ? यो तिमीहरूको राशिफलमा विश्वास गर्दा मेरो त झन...