सुर्खेत : नेपाली कांग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ। सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन कांग्रेसले सिफारिस गरेको हो।आज साँझ बसेको संसदीय दलको बैठकले विसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए। ‘बैठकले विसी र श्रेष्ठको नाम सिफारिस गरेका छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ।’कांग्रेसले विसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका ल