उपत्यकामै व्यवस्थित हुन सकेनन् खोप केन्द्र

काठमाडौं, साउन १७। भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बसिन। उनले दिउँसोसम्ममा पनि खोप लगाउन पाईनन। अन्त्यमा खोप नलगाई घर फर्किन । गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो । खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवकयुवती र वयस्क धेरै थिए । […]

सम्बन्धित सामग्री

व्यवस्थित छैनन् कञ्चनपुरमा खोप केन्द्र

कञ्चनपुरमा कोरोनाभाइरसविरुद्धको खोप दिइने केन्द्रहरु अव्यवस्थित देखिएका छन्। अधिकांश खोप केन्द्रहरुमा भीडभाड व्यवस्थापन गरिएको छैन। उच्च भीडभाडका कारण खोप लगाउने स्थानहरुमा ठेलमठेल छ। कम्तिमा दुई मिटर भौतिक दुरी कायम गर्नुपर्ने...

‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।किन खोप केन्द्र व्यवस्थित हुन सकेनन् ? खोपको प्राथमिकतामा नपरेका व्यक्तिले खोप प्राप्ति गर्दा सरकार किन मौन छ ? बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ? अनुदानमा प्राप्त र खरिद गरेको खोप कहिले नेपाल आइपुग्छ ? यस्ता प्रश्नहरु आम रुपमा उठ्ने गरेका छन् । यी

खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमणको जोखिम

दुर्गा उपाध्याय कञ्चनपुर । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै गत वैशाख १६ गतेबाट लकडाउन गरिएको कञ्चनपुरमा अहिले पनि बेलुका ६ बजेपछि निषेधाज्ञा कायम छ । स्थानीय प्रशासनले मानिसको भीड नियन्त्रणका लागि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न तथा सभा, समारोह, जुलुसलगायतका गतिविधिमा रोक लगाएको छ । तर कोरोनाको खोप अभियान सुरु भएपछि भने अधिकांश खोप केन्द्रहरुमा स्थानीयको […]

प्रधानमन्त्री देउवाद्वारा कोरोना खोप सञ्चालन गरेका ६ अस्पतालको अनुगमन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना खोप सञ्चालन गरिरहेका अस्पताल पुगेर उनले त्यहाँ भइरहेको गतिविधिको जानकारी लिएका हुन्।“आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले भने।

खोप लगाउन तँछाड मछाड

धनगढी : कैलालीको विभिन्न स्थानीय तहहरुमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालनमा छ। धनगढी उपमहानगरपालिकाले तोकेको खोप केन्द्र धनगढी कभर्डहलमा भने खोपका लागि सर्वसाधारणको घुइँचो लागेको छ।पहिलो चरणको खोप लगाउन डराएकाहरू पनि अहिले खोप केन्द्र खोज्दै आउने गरेका छन्। खोप लगाउनेहरूको अत्यधिक भीड बढेपछि प्रहरी व्यवस्थापनमा खटिएको थियो। तर, वडा प्रहरीले भीडलाई व्यवस्थित गर्न नसकेर पन्छिएको छ।खोपको कार्डमा नाम लेख्ने स्वास्थ्यकर्मीलाई सर्वसाधारणले वरिपरिबाट घेराबन्दी गर्ने गरेका छन्। बजारमा भीडभाड बढ्यो भन्

भेरोसेलको दोस्रो डोज : कुनै खोप केन्द्रमा भिड, कतै व्यवस्थित

काठमाडौं : काठमाडौंमा कोरोना भाइरसविरुद्ध 'भेरोसेल' खोपको दोस्रो डोज प्रदान गर्न सुरु गरिएको छ। आज काठमाडौंभर ५० वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइएको हो। गत वर्ष चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिइएको हो। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकेर…

महानगरले ३२ वटै वडामा खोप केन्द्र राख्ने

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरू व्यवस्थित नहुँदा सर्वसाधारणको भीड अत्यधिक भएको र खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो । सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि […]

भेरोसेल खोपको दोस्रो डोज दिन काठमाडौंका सबै वडामा खोप केन्द्र तोक्ने तयारी

काठमाडौं । काठामाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउन सबै वडामा खोप केन्द्र तोक्ने तयारी गरेको छ । पहिलो खोप लगाउदा व्यवस्थित र अत्याधिक भिडभाड भएको भन्दै आलोचना भएपछि महानगरले अहिले व्यवस्थित बनाउन लागेको हो ।  महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलेका खोप केन्द्र अव्यवस्थित भएकाले यसपाली व्यवस्थित बनाउने...

काठमाडौं महानगरले ३२ वटै वडामा खोप केन्द्र तोक्ने

३० काठमाडौं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ । पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भिड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो । काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य […]