भेरोसेल खोपको दोस्रो डोज दिन काठमाडौंका सबै वडामा खोप केन्द्र तोक्ने तयारी

काठमाडौं । काठामाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउन सबै वडामा खोप केन्द्र तोक्ने तयारी गरेको छ । पहिलो खोप लगाउदा व्यवस्थित र अत्याधिक भिडभाड भएको भन्दै आलोचना भएपछि महानगरले अहिले व्यवस्थित बनाउन लागेको हो ।  महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलेका खोप केन्द्र अव्यवस्थित भएकाले यसपाली व्यवस्थित बनाउने...

सम्बन्धित सामग्री

भोलि र पर्सी काठमाडौंका सबै पालिकामा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूले भोलि र पर्सी काठमाडौं जिल्लाका सबै पालिकाहरूमा दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। भोलि र पर्सी काठमाडौंको एक महानगरपालिका र १० वटा नगरपालिका विभिन्न खोप केन्द्र मार्फत दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल भेरोसेल खोप लगाइएका केन्द्रहरूबाट नै ती पालिकामा कोभिसिल्ड खोप लगाइने मन्त्रालयले बताएको छ।

पोखरामा २३ स्थानबाट ‘भेरोसेल’ खोप लगाइने

पोखरा महानगरपालिकामा एकै पटक दुई दर्जन स्थानबाट कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइने भएको छ । यसअघि सिमित संख्यामा तोकिएका केन्द्रबाट खोप दिँदा अत्याधिक भीड भएकाले संक्रमण बढ्ने जोखिम बढेको गुनासो आएपछि पोखरा महानगर स्वास्थ्य महाशाखाले पोखराका २३ वटा केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो खोप दिने केन्द्र तोकेको हो ।यहि श्रावण ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोश्रो डोजका लागि पोखरा महानगरका विभिन्न २३ स्थानमा खोप केन्द्र तोकिएको पोखरा महानगर स्वास्थ्य म

ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइदै, सबै २९ वडामा खोप केन्द्र

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउन महानगरका सबै २९ वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । आजदेखि पर्सिसम्म खोप कार्यक्रम संचालन हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाउन पाउनेछन् । महानगरका अनुसार १८ […]

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन् । महानगरका अनुसार...

काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौँ। भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै छ । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौँले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई–दुई स्थानमा खोप केन्द्र तोकेको छ । जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई […]

भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, काठमाडौंका यी ठाउँमा लगाइन्छ खोप

काठमाडौं । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो ।  दोस्रो डोज खोप आजबाट यही २४...

भेरोसेल खोपको दोस्रो डोज लिन काठमाडौंभित्र यी ठाउँमा जानुस्

काठमाडौं । यही असार २२ गतेदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई÷दुई स्थानमा खोप केन्द्र तोकेको हो ।  दोस्रो डोज खोप...

असार २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइदै (केन्द्रको सूचीसहित)

बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ ।

काठमाडौंमा भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ । सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण