काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरू व्यवस्थित नहुँदा सर्वसाधारणको भीड अत्यधिक भएको र खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो । सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि […]