खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमणको जोखिम

दुर्गा उपाध्याय कञ्चनपुर । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै गत वैशाख १६ गतेबाट लकडाउन गरिएको कञ्चनपुरमा अहिले पनि बेलुका ६ बजेपछि निषेधाज्ञा कायम छ । स्थानीय प्रशासनले मानिसको भीड नियन्त्रणका लागि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न तथा सभा, समारोह, जुलुसलगायतका गतिविधिमा रोक लगाएको छ । तर कोरोनाको खोप अभियान सुरु भएपछि भने अधिकांश खोप केन्द्रहरुमा स्थानीयको […]