डोनाल्ड ट्रम्पको चुनावी हतियार- आप्रवासी मुद्दा

डोनाल्ड ट्रम्प लगातार तेस्रो पटक अमेरिकी राष्ट्रपति  पदको उम्मेदवार हुने सम्भावना प्रबल भएको छ । यसको मतलब अब अमेरिकी राष्ट्रपति पदको निर्वाचन चार वर्ष अघिकै पुनरावृत्ति पनि हुने छ । डोनाल्ड ट्रम्प र जो वाइडेन नै आपसमा भिड्ने सम्भावना बलियो हुँदै आएको छ   । रिपब्लिक पार्टीमा अन्तिम प्रतिस्पर्धीको रूपमा बाँकी रहेकी निक्की हेलीलाई उनकै गृहनगर […]

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज आश्विन १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ट्रम्पको व्यापारिक साम्राज्य खतरामा आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट […]

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

फौजदारी मुद्दामा अदालतमा हाजिर भए ट्रम्प

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प  अदालतमा हाजिर भएका छन्।ट्रम्प सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा उल्ट्याउन षडयन्त्र गरेको सम्बन्धी मुद्दामा राजधानी वासिङटन डीसीस्थिति अदालतमा हाजिर भएका हुन्। मुद्दाको प्रथम सुनुवाइका लागि उपस्थित भएका ट्रम्पले न्यायाधीश समक्ष उभिएर आफू निर्दोष भएको जिकिर गरेका छन्।चार महिनाको अवधिमा फौजदारी अभियोगको प्रतिवादीका रुपमा ट्रम्प अदालत समक्ष उपस्थित भएको यो तेस्रो पटक हो। यसअघि उनीविरुद्ध दुई अन्य फौजदारी मुद्दा दर्ता भइ

फौजदारी अभियोग लागेका ट्रम्प अदालतमा हाजिर

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा मायामीस्थित अदालतमा हाजिर भएका छन्। मंगलबार ट्रम्प निलो सुट र रातो टाई लगाएर अदालतमा हाजिर भए। करिब ४७ मिनेट भएको सुनुवाइमा उनी केही पनि बोलेनन्। टाउको झुकाएर बसिनै रहे। उनले आफू दोषी नभएका बताएका छन्। उनलाई कुनै शर्त वा यात्रा प्रतिबन्ध बिनानै अदालतले  छोड्न अनुमति दिइएको थियो।दुई घण्टा अदालतमा बिताएका उनले त्यसपछि समर्थकलाई सम्बोधन गर्दै मुद्

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ट्रम्पमाथि ३४ आरोपहरू लगाइएको छ । पक्राउ परेपछि उनलाई हतकडी भने नलगाइएको बीबीसीले जनाएको छ । उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् । बीबीसीका अनु...

अदालत जाँदै डोनाल्ड ट्रम्प, हुन सक्छ जेल सजाय

पोर्नस्टार स्टोर्मी डेनिल्ससँगको सम्वन्ध वाहिरिएपछि मुद्दा खेपीरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम आज अदालत उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा ब्यवस्था कडा पारिएको छ। गोप्य सम्बन्ध रहेको भनिएकी पोर्न स्टारलाई मौन रहन भन्दै अवैध ...

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प

आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् । आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा …

ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा अयोग्य राष्ट्रपतिः बाइडेन

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद भवनमा आक्रमणकारीहरुलाई घरेलु आतंकवादीको संज्ञा दिएका छन् । उनले संसद भवनमा आक्रमण गर्नेहरुमाथि मुद्दा चलाउने चेतावनी समेत दिएका छन् । उनले उक्त आक्रमण रोक्न असफल भएका अधिकारीहरुको जवाफदेहिता पनि तय गर्नुपर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्न्दा अयोग्य राष्ट्रपति भएको बताए । यद्यपि, उनले ट्रम्पमाथि महाअभियोग लगाउन किन नलगाउने भन्ने सवालमा कुनै जवाफ दिएनन् । पत्रकाररुसँगको कुराकानीका क्रम

ट्रम्पविरुद्ध अमेरिकाका १८ राज्यद्वारा मुद्दा दायर

एजेन्सी । अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकाको अटो

पोर्नस्टारद्वारा ट्रम्पविरुद्ध मुद्दा दायर

पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नो अफेयर रहेको कुरा स्वीकार गर्दै उनीबिरुद्ध मुद्दा दायर गरेकी छन्। लस एन्जलस काउन्टी सुपिरियर कोर्टमा दायर मुद्दामा उनले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको उल्लेख गरेकी छन्।