फौजदारी अभियोग लागेका ट्रम्प अदालतमा हाजिर

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा मायामीस्थित अदालतमा हाजिर भएका छन्। मंगलबार ट्रम्प निलो सुट र रातो टाई लगाएर अदालतमा हाजिर भए। करिब ४७ मिनेट भएको सुनुवाइमा उनी केही पनि बोलेनन्। टाउको झुकाएर बसिनै रहे। उनले आफू दोषी नभएका बताएका छन्। उनलाई कुनै शर्त वा यात्रा प्रतिबन्ध बिनानै अदालतले  छोड्न अनुमति दिइएको थियो।दुई घण्टा अदालतमा बिताएका उनले त्यसपछि समर्थकलाई सम्बोधन गर्दै मुद्