काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा हाजिर भएका छन्।ट्रम्प सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा उल्ट्याउन षडयन्त्र गरेको सम्बन्धी मुद्दामा राजधानी वासिङटन डीसीस्थिति अदालतमा हाजिर भएका हुन्। मुद्दाको प्रथम सुनुवाइका लागि उपस्थित भएका ट्रम्पले न्यायाधीश समक्ष उभिएर आफू निर्दोष भएको जिकिर गरेका छन्।चार महिनाको अवधिमा फौजदारी अभियोगको प्रतिवादीका रुपमा ट्रम्प अदालत समक्ष उपस्थित भएको यो तेस्रो पटक हो। यसअघि उनीविरुद्ध दुई अन्य फौजदारी मुद्दा दर्ता भइ