अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ट्रम्पमाथि ३४ आरोपहरू लगाइएको छ । पक्राउ परेपछि उनलाई हतकडी भने नलगाइएको बीबीसीले जनाएको छ । उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् । बीबीसीका अनु...

सम्बन्धित सामग्री

झूटो सम्पत्ति विवरण मुद्दामा ट्रम्प अदालतमा उपस्थित

झूटो सम्पत्ति विवरण मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित भएका छन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्ने अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज आश्विन १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ट्रम्पको व्यापारिक साम्राज्य खतरामा आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट […]

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा - NepaliPatra

एजेन्सी । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै छन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उहाँको व्यापारिक साम्राज्य खतरामा परेको छ । सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा […]

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

महिला टोलीमाथि खनिए ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नकारात्मक टिप्पणी दिँदै आफूलाई मिडियासमक्ष प्रस्तुत हुन रुचाउँछन् । तीन वर्षअघि जो बाइडेनसँग राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उनले केवल राजनीतिक पक्षमाथि मात्र आलोचना गरिरहे । पछिल्लोपटक उनको निसाना...

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । ट्रम्पमाथि ३४ आरोप लगाइएको छ ।

कोरोना मामिलामा चीनप्रति ट्रम्प र बाइडेनको धारणा उस्तै

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपतिबीच थुप्रै कुरा असमान छन्। तर कोरोनाको उत्पत्तिबारे चीनप्रतिको दृष्टिकोण भने उस्तै रहेको छ। बाइडेनले हालै जासूसी संयन्त्रलाई कोरोना भाइरस कसरी मानिसमा स¥यो भन्ने कुराको ९० दिनभित्र जानकारी जुटाउन आदेश दिए। कोरोना उत्पत्तिबारे ट्रम्प जहिले पनि चीनतर्फ औंला ठड्याउँदै आएका थिए। अहिले बाइडेन पनि सोही बाटोमा अग्रसर भएको देखिन्छ।