ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

सम्बन्धित सामग्री

झूटो सम्पत्ति विवरण मुद्दामा ट्रम्प अदालतमा उपस्थित

झूटो सम्पत्ति विवरण मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित भएका छन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्ने अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज आश्विन १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ट्रम्पको व्यापारिक साम्राज्य खतरामा आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट […]

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा - NepaliPatra

एजेन्सी । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै छन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उहाँको व्यापारिक साम्राज्य खतरामा परेको छ । सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा […]

अदानीको साम्राज्य ध्वस्त बनाएको हिन्डेनबर्गको निशानामा अब को ?

न्यूयोर्क (अमेरिका) । अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डेनबर्गले आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गर्दैछ । पछिल्लो पटक भारतीय अर्बपति व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी ग्रुपलाई निशाना बनाएको उसले त्यसको दुई महीना नबित्दै बिहीवार ट्विटमार्फत अर्को ‘टार्गेट’बारे नयाँ रिपोर्ट सार्वजनिक गर्ने बताएको छ । ट्विटमा नयाँ टार्गेट को हो भन्नेबारे केही भनिएको छैन । यसअघि उसले गत जनवरी २४ मा अदानी ग्रुपविरुद्ध १०६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेर अदानीको साम्राज्यलाई डामाडोल बनाइदिएको थियो । अदानीको समूहमाथि शेयरमा चलखेल र वित्तीय अनियमितताको आरोप लगाउँदै हिन्डेनबर्गले रिपोर्ट सार्वजनिक गरेपछि अदानीका सबै कम्पनीको शेयरमा पहिरो गएको थियो । त्यसपछि अदानीको समूहले अर्बौं डलरको बजार पूँजीकरण गुमायो । सो प्रतिवेदनको असरले अहिलेसम्म अदानी समूहका कम्पनीहरू उठ्न सकेका छैनन् । सूचीकृत कम्पनीका शेयरमा तीव्र उतारचढाव जारी छ । प्रतिवेदनको असरका कारण अदानीले पनि ठूलो रकम गुमाएका छन् । उनले त्यसपछि दैनिक १० अर्ब डलरसम्म गुमाए । त्यसअघि विश्वको धनीहरूको सूचीमा शीर्ष तेस्रो स्थान रहेका उनी अहिले शीर्ष २५ मा पनि अटाएका छैनन् ।  हिन्डेनबर्गले अब निशाना कोमाथि साधेको छ भन्ने चासो बढेको छ । तर, नयाँ प्रतिवेदन अहिले विश्वभर देखिएको बैंकिङ संकटमा केन्द्रित हुने आशा गरिएको छ । हिन्डेनबर्ग रिसर्चले डेरिभेटिभ्स, कर्जा र शेयरमा हुने सम्भावित अव्यवस्थापन, हिसाबमा अनियमितता र लुकीछिपी हुने कारोबार आदिको छानबिन गर्ने गरेको छ । निशानामा राखिएको कम्पनीको शेयरमा लगानी गर्नुअघि कम्पनीले आफूले पत्ता लगाएको तथ्यहरू रिपोर्टहरू बनाएर सार्वजनिक गर्ने गरेको छ । हिन्डेनबर्गले अदानी समूहभन्दा पहिला ६ वर्षमा निकोला, विन्स फाइनान्स, जिनियस ब्रान्ड, चाइना मेटल रिसोर्सेज युटिलाइजेशन, ब्लूम इनर्जी, लिबर्टी हेल्थ साइन्सेज समेत १७ ओटा कम्पनीलाई निशाना बनाएको थियो । हिन्डेनबर्गले चाइना मेटल रिसोर्सेज युटिलाइजेशनलाई ‘जम्बी कम्पनी’ अर्थात् भूतिया कम्पनीको संज्ञा दिएको थियो । एजेन्सी

अर्बपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क

एजेन्सी । भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतङ्क छाएको हो ।

झुनझुनवालाको ४६ हजार करोडको व्यापारिक साम्राज्य कसले सम्हाल्छ !

एजेन्सी, २९ साउन । भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आज निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालले बिहान ६ बजेर ४५ मिनेटमा राकेश झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको हो । ७ अगस्टमा ‘आकासा एयर’को लन्चिङका क्रममा उनी मुम्बई एयरपोर्टमा ह्वील चेयरमा देखिएका थिए । यस एयरलाइन्समा राकेश झुनझुनवालाको पनि ठूलो […]

व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि नेपालसँग के चाहन्छ चीन ?

१३ असोज, काठमाडौं । नेपाल-चीन औपचारिक व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि आज पहिलो सह-सचिवस्तरीय व्यापार वार्ता हुँदैछ । विश्वको पहिलो अर्थतन्त्रको दाबीसहित संसारभर व्यापार साम्राज्य फैलाइरहेको चीन नेपालसँगको उच्चस्तरीय वार्तामा चार वटा विषयमा छलफल गर्न …