यसपटक पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने

२ असोज, जनकपुरधाम । प्रदेश २ सरकार पछिल्ला दिन वर्ष लगातार संविधान दिवस मनाएन ।  दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए । जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन् । र, संविधानलाई मान्दै […]

सम्बन्धित सामग्री

‘असोज ३ कालो दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन

जनकपुरधाम : आज देशभर संविधान दिवस मनाइरहेका बेला प्रदेश २ का जिल्लाहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ। जनकपुरमा लोसपा धनुषाको अगुवाईमा नगर परिक्रमा गर्दै संविधानको विरोधमा प्रदर्शन गरिएको हो। जनकचोकबाट शुरु भएको र्‍याली राम चोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।…

संविधान दिवस मनाउने समय आएको छैन : मुख्यमन्त्री राउत

३ असोज, जनकपुरधाम । आज संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएका छन् । सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने …

मुख्यमन्त्रीले दिपावली गर्दा मन्त्रीहरुले कालो दिवस मनाउने !

३१ भदौ, काठमाडौं । आगामी असोज ३ गते संविधान दिवस मनाउने विषयलाई लिएर प्रदेश २ सरकारका मन्त्रीहरु विभाजित भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ …

अंगरक्षकसहित मन्त्री नै निस्किए संविधान दिवस विरोधी जुलुसमा

धनुषा – जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालले संविधानको विरोधमा जनकपुरमा जुलुस प्रदर्शन गरेको छ ।  संविधान दिवसको अवसरमा कालो दिवस मनाउने कार्यक्रम अन्तर्गत दिउँसो जुलुस प्रर्दशन गरेको हो । संविधानविरोधी जुलुसको प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कमाण्ड सम्हाल्नु भएको थियो । राजपा नेपालको पू...

मुख्यमन्त्री र मन्त्रीहरुको संविधान दिवसको विरोधमा, कर्मचारीहरुले रुख रोपेर मनाए

धनुषा – प्रदेश नं. २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीहरुले संविधान दिवस मनाएका छन् ।  प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु संविधानको विरोधमा केही पनि कार्यक्रम नगरेपछि मुख्यालयमा कर्मचारी र सुरक्षा प्रमुखहरुले वृक्षारोपण गरी संविधान दिवस मनाएका हुन् ।    प्रदेश २ का मुख्य सचिव राजेश्...

प्रदेश २ मा सत्तारुढ दलको कालो दिवस, नागरिक भन्छन् – मुर्ख बनाउने काम

धनुषा – संविधान जारी भएको दिनको सम्झनामा बुधबार केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । तर २ नम्बर प्रदेशमा भने संविधान दिवस मनाउने कुनै त...

चुनावपछिका प्रमुख चुनौती

स्थानीय तहका लागि तेस्रो चरणको निर्वाचन सम्पन्न भएको भोलिपल्टै परेको संविधान दिवस तीन प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका लागि निकै सुखद् हुनपुग्यो । किनभने मधेस केन्द्रित दलहरूको आन्दोलन र भारतद्वारा लगातारको असहयोगका कारण विगत दुई चरणमा रोकिएको प्रदेश २ को स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

प्रदेश २ : अघिल्लो दिन मतदान, भोलिपल्ट कालो दिन

काठमाडौं । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा दुई नम्बर प्रदेशमा संघीय संरचना अनुरुपका स्थानीय तहको निर्वाचन भएको छ ।