असोज ३ गते सरकारले धूमधामका साथ संविधान दिवस मनाउने तयारी गरिरहेको छ। सरकार संविधान दिवसलाई भव्य मनाउने तयारी गरिरहँदा अर्कोतिर यही दिनलाई कालो दिवसको रूपमा मनाउने तयारी गरिरहेको छ राजपा नेपाल। ६ वटा प्रदेशले संविधान दिवस मनाउने तयारी गरिरहँदा प्रदेश २ यसलाई कालो दिनको रूपमा मनाउने तयारीमा छ। सरकारमा