मुख्यमन्त्री र मन्त्रीहरुको संविधान दिवसको विरोधमा, कर्मचारीहरुले रुख रोपेर मनाए

धनुषा – प्रदेश नं. २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीहरुले संविधान दिवस मनाएका छन् ।  प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु संविधानको विरोधमा केही पनि कार्यक्रम नगरेपछि मुख्यालयमा कर्मचारी र सुरक्षा प्रमुखहरुले वृक्षारोपण गरी संविधान दिवस मनाएका हुन् ।    प्रदेश २ का मुख्य सचिव राजेश्...

सम्बन्धित सामग्री

छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की

काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गर्नुभयो । झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताउनुभयो । मुख्यमन्त्री कार्कीले […]

तस्बिरमा हेर्नुहोस् बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।  यस्तै शर्माले नेकपा एमालेबाट जगन्नाथ थपलिया

मधेशका मन्त्रीहरुको पुत्ला जलाउने १०० जनाभन्दा बढी पक्राउ

९ भदौ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला जलाउने क्रममा जनकपुरधामबाट प्रहरीले १०० जनाभन्दा बढीलाई पक्रेको छ । चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला बोकेर मधेश भवनतिर जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले १ सय ८ जनालाई पक्राउ गरिएको जानकारी दिए […]

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको पालिका र वडामा कसले जिते कसले हारे ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले)एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पा

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

सुर्खेत - कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो  । समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुनुहुनेछ । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दि...

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । गठबन्धनका समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । पाण्डे …

गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पति सार्वजनिक

गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीको रुपमा कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका अन्य मन्त्रीहरु भन्दा मन्त्री थापाको सम्पति विवरणमा बढी देखिएको हो ।प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पति विवरण अनुसार अन्य मन्त्रीहरुको तुलनामा मन्त्री थापाको चलअचल सम्पति बढी भएको उल्लेख छ । […]

कर्णालीका नवनियुक्त मन्त्रीहरुको सपथ भोलि

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री) सुर्खेतका विन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् । यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् ।  नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार&n