धनुषा – संविधान जारी भएको दिनको सम्झनामा बुधबार केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । तर २ नम्बर प्रदेशमा भने संविधान दिवस मनाउने कुनै त...