धनुषा – जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालले संविधानको विरोधमा जनकपुरमा जुलुस प्रदर्शन गरेको छ ।
संविधान दिवसको अवसरमा कालो दिवस मनाउने कार्यक्रम अन्तर्गत दिउँसो जुलुस प्रर्दशन गरेको हो ।
संविधानविरोधी जुलुसको प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कमाण्ड सम्हाल्नु भएको थियो । राजपा नेपालको पू...