पोखरा : सुस्मिता पाँच वर्षकी हुँदा बुवाको साथ खोसियो। उनलाई बुवाको काखको न्यानोपन याद छैन। तस्बिर देखेर मात्र भेउ छ कस्ता थिए उनका बुवा। बेपत्ता भएको २१ वर्ष भइसक्दा पनि उनमा अझै आशा छ बुवाको साथ फेरि पाउँछु कि भन्ने।
२०५८ माघ २३ गते सुस्मिताका बुवा पोखरा औद्योगिक क्षेत्रमा रहेको…