निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव - Naya Patrika

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पु-याउने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा प्रस्ताव गरेको छ । अहिले उमेरहद ५८ वर्ष छ । मन्त्रालयले ऐनको मस्यौदा सामान्य...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पाइलटको उमेरहद ६० वर्ष

हवाई दुर्घटना न्यूनीकरणको लागि नागरिक उड्यन प्राधिकरणले दुर्गममा उडान भर्ने पाइलटको उमेरहद घटाएको छ । आगामी २०२४ जनवरी १ देखि कार्यान्वयन गर्ने गरी प्राधिकरणले स्टल उडानमा ६० वर्ष उमेरमाथिका क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको हो । हाल दुर्घटनामा उडान भर्ने पाइलटको उमेरहद ६५ वर्ष तोकिएको छ । प्राधिरणका अनुसार तारा एयरको पोखरा–जोमसोम उडानको क्रममा जहाज दुर्घटना […]

६० वर्ष पुर्‍याइँदै कर्मचारीको अवकाश उमेर

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश उमेर ६० वर्ष प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन्।...

६० वर्ष पुराना आणविक रिएक्टर प्रयोग गर्न स्वीकृति

जापानमा स्थापना भएका आणविक रिएक्टरहरूको आयु ६० वर्ष नाघेको छ । ६० वर्ष पुरानो भए पनि आणविक निगरानी संस्थाले यी रिएक्टरहरू प्रयोग गर्ने सरकारी योजनालाई बहुमतले स्वीकृति दिएको छ। आणविक नियामक प्राधिकरण (एनआरए)को सोमबार बसेको विशेष बैठकमा प्राधिकरणका पाँचमध्ये चार सदस्यले ६० वर्षभन्दा माथिका रिएक्टरहरु प्रयोग गर्ने सरकारी योजनाको पक्षमा मतदान गरेका थिए । जापानमा …

बागमती प्रदेशले बढायो निजामती कर्मचारीको उमेरहद, ६० वर्ष कायम

हेटौँडा । बागमती प्रदेशमा निजामती कर्मचारीहरूको हदम्याद ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गरिएको छ।  बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रमाणीकरण गरेसँगै प्रदेशको निजामती कर्मचारीहरूको अवकाशको उमेर हद ६० वर्ष कायम भएको हो। संघीय निजामती सेवा, जुनसुकै प्रदेश […]

६० वर्ष लामो अमेरिकी नाकाबन्दीले नगलेको क्युबा

अमेरिकाको ६० वर्ष लामो नाकाबन्दीले पनि क्युबामा वासिङ्टनको आशाअनुरूप ‘लोकतान्त्रीकरण’को भोक जागेको छैन फेब्रुअरीको सुरुमा एक महिना लामो बसाइका लागि मेक्सिकोबाट क्युबा जाने तयारी गरिरहेको वेला एकजना क्युबाली साथीले मलाई केही...

६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम […] The post ६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।मन्त्री श्रेष्ठले

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै

कुल मृतक संख्यामध्ये ५ हजार ६२९ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै

कुल मृतक संख्यामध्ये २ हजार ५ सय ५६ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कर्मचारीको अवकाशको उमेर ६० वर्ष कायम

प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा आज प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७  मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ । यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएका जन्म वा वर्षबाट हुन आउने उमेर वा निजको नागरिकताको प्रमाणपत्रमा  किटिएको जन्म दिन वा वर्षबाट आउने उम...