बागमती प्रदेशले बढायो निजामती कर्मचारीको उमेरहद, ६० वर्ष कायम

हेटौँडा । बागमती प्रदेशमा निजामती कर्मचारीहरूको हदम्याद ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गरिएको छ।  बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रमाणीकरण गरेसँगै प्रदेशको निजामती कर्मचारीहरूको अवकाशको उमेर हद ६० वर्ष कायम भएको हो। संघीय निजामती सेवा, जुनसुकै प्रदेश […]