६० वर्ष लामो अमेरिकी नाकाबन्दीले नगलेको क्युबा

अमेरिकाको ६० वर्ष लामो नाकाबन्दीले पनि क्युबामा वासिङ्टनको आशाअनुरूप ‘लोकतान्त्रीकरण’को भोक जागेको छैन फेब्रुअरीको सुरुमा एक महिना लामो बसाइका लागि मेक्सिकोबाट क्युबा जाने तयारी गरिरहेको वेला एकजना क्युबाली साथीले मलाई केही...

सम्बन्धित सामग्री

क्युबाका नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, नेतृत्व युवा पुस्तालाई

४ वैशाख, काठमाडौं । क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन सकिएको छ । शुक्रबारबाट सुरु पार्टीको चारदिने सम्मेलनपछि पद त्याग्ने राहुल क्यास्ट्रोले बताएका छन् । सम्मेलनलाई सम्बोधनको क्रममा ८९ वर्षीय राहुल क्यास्ट्रोले आफूले युवालाई नेतृत्व सुम्पिन लागेको बताएका […]

अन्तर्राष्ट्रिय राजनीतिमा क्युबाको भूमिका

क्युबामा क्रान्ति सम्पन्न भएको ६२ वर्ष पुग्दैछ । यी ६ दशकमा यो देशले उल्लेखनीय प्रगति गरेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रको आँखाको कसिङ्गर बनेर ६० वर्ष टिक्नु पनि आफैँमा चानचुने उपलब्धि होइन । अझ अमेरिकाको फ्लोरिडा राज्यबाट केवल ९० माइल मात्र टाढा रहेको देशका लागि । अमेरिकाले क्युबाको क्रान्तिलाई उल्ट्याउन कुनै कसर बाँकी राखेको थिएन । ६० वर्षसम्म लगातार नाकाबन्दी लगाइरह्यो तर पनि क्युबा झुकेन । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोलाई हत्या गर्न मात्र अमेरिकाले ५०० पटकभन्दा