काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम […]
The post ६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.