६० वर्ष पुर्‍याइँदै कर्मचारीको अवकाश उमेर

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश उमेर ६० वर्ष प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन्।...

सम्बन्धित सामग्री

कर्मचारीको उमेर हद : साठी वर्षमा सहमति, गणनामा विमति

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको निश्चित अवधि थपेर ६० वर्ष बनाउने वा एकमुष्ट रूपमा ६० वर्ष बनाउने भन्नेबारेमा मतैक्य हुनसकेको छैन। ऐनमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष बनाउन भने सबै सहमत

गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । संघीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेलाई एकमुष्ट रु […]

अवकाश उमेर उपयुक्तताको बहस

निजामती सेवामा लामो समयदेखि ६० वर्ष उमेरलाई अनिवार्य अवकाश उमेरका रूपमा तोकिएको थियो। पञ्चायती शासनको समयमा सबै निजामती कर्मचारीहरूले ६० वर्षको उमेरमा मात्र अवकाश पाउँथे।...

उमेर हदले अवकाश पाउन लागेका डा. पुकारको सेवा अवधि थप्न नियम संशोधन

१० असार, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भदौमा ६० वर्ष पूरा हुँदै छन् । कानून अनुसार ६० वर्षे उमेर हदका कारण उनले स्वास्थ्य सेवाबाट अवकाश पाउनुपर्ने भए पनि उनलाई अवकाश नदिनका लागि कानून नै संशोधन गरिएको छ । सरकारले २ असारमा राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र […]

अब अध्यादेशबाट प्रशासन कानुन

मन्त्रालय स्रोतका अनुसार मस्यौदामा कर्मचारीहरूको अवकाश उमेर सीमा ६० वर्ष राखिने भएको छ। कर्मचारीहरूको अवकाश उमेर सीमा ५८ वर्ष राख्ने कि ६० वर्ष राख्ने भन्ने विषयमा लामो समयददेखि बहस र छलफल भइरहेको छ। लोकसेवा आयोगले अवकाश उमेर सीमा ६० वर्ष राख्न सरकारलाई प...

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने

सङ्घीय  मामिला   तथा   सामान्य   प्रशासन   मन्त्री   राजेन्द्रप्रसाद  श्रेष्ठले  अध्यादेशबाट  ल्याउन  लागिएको  सङ्घीय  निजामती  सेवा  ऐनमा  निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री  श्रेष्ठले  अध्यादेशबाट  ल्याउन  लागिएको  ऐनमा  कर्मचारीको  उमेर  हद  ६०  वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद  ५८&...

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।मन्त्री श्रेष्ठले

युक्रेनमा महिलाको अवकास उमेर बढ्यो

युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् । सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकाश पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो । युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकाश दिने व्यवस्था रहेको थियो । अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो । महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।

कर्मचारीको अवकाशको उमेर ६० वर्ष कायम

प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा आज प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७  मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ । यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएका जन्म वा वर्षबाट हुन आउने उमेर वा निजको नागरिकताको प्रमाणपत्रमा  किटिएको जन्म दिन वा वर्षबाट आउने उम...