६० वर्ष पुराना आणविक रिएक्टर प्रयोग गर्न स्वीकृति

जापानमा स्थापना भएका आणविक रिएक्टरहरूको आयु ६० वर्ष नाघेको छ । ६० वर्ष पुरानो भए पनि आणविक निगरानी संस्थाले यी रिएक्टरहरू प्रयोग गर्ने सरकारी योजनालाई बहुमतले स्वीकृति दिएको छ। आणविक नियामक प्राधिकरण (एनआरए)को सोमबार बसेको विशेष बैठकमा प्राधिकरणका पाँचमध्ये चार सदस्यले ६० वर्षभन्दा माथिका रिएक्टरहरु प्रयोग गर्ने सरकारी योजनाको पक्षमा मतदान गरेका थिए । जापानमा …