कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै

कुल मृतक संख्यामध्ये ५ हजार ६२९ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै

नेपालमा हाल कोरोना संक्रमित मृतककोे संख्या १० हजार २९२ पुगेको छ। गत २४ घण्टामा मात्र ३३ जना संक्रमितले ज्यान गुमाएका छन्।

टाटाका कर्मचारीको कोरोनाबाट मृत्यु भए परिवारलाई ६० बर्षसम्म नियमित तलब

नयाँ दिल्ली, जेठ १२ । टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ । टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्नेछ, टाटा […]

कोरोनाबाट मृत्यु भएका टाटाका कर्मचारीका परिवारलाई नियमित तलब

नयाँदिल्ली। टाटा स्टील कम्पनीले भारतमा कोरोनाका कारण मृत्यु भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ। कम्पनीमा कार्यरत संक्रमणबाट मृत्यु भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ भने संक्रमणबाट मृत्यु भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि कम्पनीले नै व्यहोर्नेछ। रासस

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै

कुल मृतक संख्यामध्ये २ हजार ५ सय ५६ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी ६० वर्ष उमेर माथिका

काठमाडौं। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा ठूलो संख्या ६० वर्षदेखि माथिका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेहरुमा ०–९ वर्षका २७ जना, १०-१९ वर्षका २६, २०-२९ वर्षका ११८, ३०-३९ वर्षका २९७, ४०-४९ वर्षका ५१४, ५०-५९ वर्षका ७१७ र ६० देखि माथिका २ हजार ३८५ जना रहेका छन्।

कोरोनाबाट मृत्यु हुनेमा झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक

२८ वैशाख, काठमाडौं । नेपालमा मंगलबार एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८.३९ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर […]