काठमाडौंका मुख्य सडकमा फोहोर थुप्रिएपछि नागरिकलाई आवतजावतमा समस्या

दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।  बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा...

सम्बन्धित सामग्री

सडकमा फोहोर फाल्नेलाई कारबाही

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही थालिएको छ। पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो। स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारबाही गरिएको छ। यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। आइतबार साँझ ग्लोबल आइएमई […]

सडकमा फोहोर फाल्नेलाई महानगरले तिरायो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

सार्वजनिकस्थलमा राति फोहोर फाल्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले रातको समयमा सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  बुधबार राति वडा नम्बर १४ को कुलेश्वरक्षेत्रमा बा. ४च ३३४ नम्बरको गाडीले सडकमा फोहोर फाल्दै गर्दा महानगरको...

पर्यटकीय शहर पोखराः जब रात ढल्दै जान्छ, सडकमा फोहोर खस्न थाल्छ

पोखराको न्यूरोड, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, पृथ्वीचोक क्षेत्रको मुल सडक किनारमा दिनहुँजसो फोहोरको थुप्रो लागेको हुन्छ, त्यो पनि एकाबिहानै। सडक छेउमा थुपारेको फोहोरलाई महानगरले एकाबिहानै उठाउने भएकोले दिनको समयमा देख्न नपाएपछि एकाबिहानै सडकमा हिड्...

काठमाडौंका सडकमा फोहोरको डङ्गुर

काठमाडौं, साउन २१ । दुई महिनादेखि काठमाडौंको सडकमा फोहोर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। विशेष गरी काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको […]

काठमाडौैंको सडकमा फोहोर थुप्रियाे

काठमाडाैं : बाटो मर्मतका कारण साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहाेर थुप्रिन थालेकाे छ।सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहाेर थुप्रिन थालेको हो। मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहाेर थुप्रिन थालेको छ।यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहाेर ननिकाल्न आग्रह

काठमाडौँको सडकमा फोहोरको थुप्रो

बाटो मर्मतको कारण साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडकमा फोहोर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडा सम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ ।  यही असार ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो

उपत्यकामा जताततै दुर्गन्ध, सडकमा फोहोर र खोलामा ढल

काठमाडौं, ५ वैशाख । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ । उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार गन्हाउन थालेको छ । कोरिडोरहरुमा हिंड्न नहुने भएको छ । बागमती र सहायक नदीहरुमा अत्याधिक प्रदूषित गरिएका छन् […]

सडकमा फोहोर थुप्रिनुको दोषी को ?

केही सातायता काठमाडौंको फोहोर उठ्न छाडेको छ । काठमाडौंका चोकदेखि लिएर गल्लीगल्लीमा फोहोरको डङ्गुर थुप्रिएको छ । काठमाडौं उपत्यकावासीले आफ्नो घरभित्रको फोहोर सबै सडकछेउछाउ ल्याएर फालेका छन् । बाटोमा यसरी फोहोर ल्याएर थुपार्दा अन्तर्राष्ट्रिय रुपमै नेपाल दुर्गन्धित देश हो भन्ने छवि बनेको छ । अर्कोतिर, फोहोरको कारणले सर्वसाधारणलाई सास्ती भएको छ । यता, गर्मी मौसममा […]