काठमाडौं, ५ वैशाख । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ । उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार गन्हाउन थालेको छ । कोरिडोरहरुमा हिंड्न नहुने भएको छ । बागमती र सहायक नदीहरुमा अत्याधिक प्रदूषित गरिएका छन् […]