सडकमा फोहोर फाल्नेलाई कारबाही

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही थालिएको छ। पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो। स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारबाही गरिएको छ। यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। आइतबार साँझ ग्लोबल आइएमई […]

सम्बन्धित सामग्री

६ दिनदेखि सडकमै थुप्रियो फोहोर, कारण देखाउन अदालतको परमादेश

१५ साउन, पोखरा । फोहोर बोकेको गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि पोखरा महानगरपालिकाले माइकिङ गरेर सडकमा फोहोर नफाल्न आग्रह गरेको छ । फोहोर व्यवस्थापनको टुंगो नलाग्दासम्म घरमै व्यवस्थापन गर्न भन्दै महानगर प्रहरीले फोहोर सडकमा फाले कानुनी कारबाही गर्ने चेतावनी माइकिङमार्फत दिएको छ । अस्थायी ल्यान्डफिल साइटका बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरको फोहोर ६ दिनदेखि उठ्न […]

सेनासँग हतियार र गाडी सापट लिएर माली मिसनमा खटिँदै सशस्त्र प्रहरी

नेपाली सेनासँग हतियार र बुलेटप्रुफ एमपिभी (मल्टी पर्पाेज भेहिकल) सापटी लिएर सशस्त्र प्रहरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा अफ्रिकी देश माली खटिने भएको छ । तयारीका लागि छोटो समय भएकाले खरिद प्रक्रियाको...

जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने मेयर शाहको चेतावनी

काठमाडौँ। काठमाडौँ महानगरपालिका मेयर बानेन शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने चेतावनी दिएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने चेतावनी दिएका हुन्।

ललितपुरमा नगर प्रहरीको अभियान : सडकमा थुपारेको फोहोर घरमै फिर्ता

९ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा नगर प्रहरीले सडकमा फोहोर थुपार्ने घरधनीलाई कारबाही सुरु गरेको छ । यस्ता घरधनीले सडकमा फालेको फोहोर नगर प्रहरीले उनीहरुकै घरभित्रै फिर्ता गरिदिन थालेको छ । घरको फोहोर जथाभावी फाल्ने कामलाई …

नेपालगञ्जका सडकमा फोहोर थुपार्नेलाई जरिवाना

नेपालगञ्ज – नेपालगञ्जमा सडकमा फोहोर थुपार्नेलाई कारबाही सुरु गरिएको छ ।  नेपालगञ्जको कारकादौंमा रहेको होण्डाको शोरुमलाई  सडकमा फोहोर थुपारेको भन्दै वडा नम्बर १८ ले शुक्रबार १५ हजार रुपैयाँ जरिवानाको पत्र थमाएको छ । वडा अध्यक्ष र नगर प्रहरीसहितको टोलीले जरिवाना गराएको हो ।  वडा अध्यक्ष दिपक बर्म...

झापाको फोहोर राजमार्ग र जंगलमा

जता ततै धुलै धुलो। जता हेर्‍यो उतै फोहोरको डङ्गुर। सार्वजनिकस्थल र सडकमा फोहोरको पहाड। ‘सकिन्छ फोहोर व्यवस्थापन गरौं सकिन्न फोहोर नगरौं’ भन्ने निकायनै सडकमा फोहोर फालिरहेको छ। फाल्नेलाई कुनै कारबाही छैन। नियमन गर्ने निकायनै सडकमा फोहोर फालिरहेको छ। झापाका अधिकांश शहरबाट निस्कने फोहोरले सडक किनार र जंगल ढाकेको छ। मेचीनगरले सडक किनारमा खुलेआम फोहोर…