पर्यटकीय शहर पोखराः जब रात ढल्दै जान्छ, सडकमा फोहोर खस्न थाल्छ

पोखराको न्यूरोड, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, पृथ्वीचोक क्षेत्रको मुल सडक किनारमा दिनहुँजसो फोहोरको थुप्रो लागेको हुन्छ, त्यो पनि एकाबिहानै। सडक छेउमा थुपारेको फोहोरलाई महानगरले एकाबिहानै उठाउने भएकोले दिनको समयमा देख्न नपाएपछि एकाबिहानै सडकमा हिड्...

सम्बन्धित सामग्री

रात परेपछि चोक र सडकमा फोहोर फाल्ने समस्याले पोखरामा सधैँको सास्ती

पर्वत : पोखरालाई ‘सुन्दर नगरी’, ‘सात तालको सहर’, ‘पर्यटनको हब’ लगायतका उपनामले पनि बोलाउने गरिन्छ। सफा र सुन्दर सहर अनि ताल सहितका पर्यटकीय स्थलहरूका कारण नेपाल आउनेमध्येका करिब सबैजसो बाह्य पर्यटकहरूले एक पटक पोखरा घुम्ने गर्दछ।बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरूका लागि पनि एकपटक घुम्नैपर्ने सपनाको सहरको रूपमा छ पोखरा।देशका विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणअन्तर्गत विद्यार्थीहरूलाई पनि पोखराको भ्रमण गराउने गरिएको छ। राजधानी काठमाण्डौं भन्दा पनि पोखरा सफा भएकाले

दुर्गन्धित जनकपुरधाम सफा गर्ने अभियान

मधेश प्रदेशको स्थायी राजधानी र धार्मिक पर्यटकीय नगरी जनकपुरधामलाई सफासुग्घर राख्ने सबैको चाहना हुँदाहुँदै पनि चारैतिर फोहोर देखिन्छ। घर, पसलको फोहोर सडकमा ल्याएर फाल्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो। जनकपुर नगरीलाई सफासुग्घर राख्न चेतनामूलक सन्देश यत्रतत्र भित्तामा लेखिएको भेटिन्छ तर त्यो चेतनामूलक सन्देश पढेर पनि व्यवहारमा भने उतारिएको छैन। यसैकारण जनकपुरधामका मुख्य सडकमा फोहोर र दुर्गन्धित छन्।