गायिका लामालाई एपिक संगीत सम्मान

गायिका पूर्णिमा लामालाई ‘एपिक संगीत रत्न सम्मान’ प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए । The post राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका गुरुङलाई

काठमाडौँ– विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , […]

गायिका पूर्णिमा लामा सम्मानित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान सम्मानित भएकी हुन् । गत शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ विशेष समाहरोहमा पूर्वप्रधानमन्त्री ओलीबाट गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको हो । उनलाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान […] The post गायिका पूर्णिमा लामा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लोकप्रिय गायिका रितु कँडेल सम्मानित

काठमाडौं, ५ बैशाख । विगत १४ वर्षदेखि नेपाली साङ्गीतिक क्षेत्रमा लागेकी गायिका रितु कँडेललाई सम्मान गरिएको छ । चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको एक बृहत कार्यक्रममा गायिका कडेल विशेष सेवा सम्मानबाट सम्मानित भएकी हुन । सम्मानित कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कडेललाइ सम्मान गरेका हुन् । कडेलका थुप्रै गीतहरु […]

वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

वरिष्ठ गायिका ज्ञानु राणा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । शुक्रबार साँझ सम्पन्न ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा राणालाई नगद रु.१७,६९६ सहित सम्मान गरिएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, अवार्ड कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा लगायतले राणालाई सम्मान प्रदान गरेका थिए ।‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रवद्र्

सखी प्रतिष्ठानबाट सम्मान र तीज कार्यक्रम सम्पन्न

सखी प्रतिष्ठानले ग्रीनल्याण्ड होटल, भक्तपुरमा सम्मान एवं तीज विशेष कार्यक्रमको आयोजना गरी सस्कृतिविद् एवं साहित्यकार शशी थापा पण्डित, चर्चित गायिका टीका प्रसाईं र शिक्षासेवी लीला न्याइच्याईलाई सखी सम्मान प्रदान गरेको छ।...

‘माइकल स्टेअप’ले गर्यो कलाकर्मीलाई सम्मान

काठमाडौंको डिल्लीबजारमा अवस्थित ‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तिन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरिएको हो । कार्यक्रमका विशेष अतिथी गायक सिताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरुलाई सम्मान पत्रबाट सम्मानित गरे । सम्मानित हुनेहरुमा गायिका रचना रिमाल, […]

गायक वैद्यलाई लाईफटाइम र गायिका मोक्तानलाई संगीत साधना सम्मान

काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान दिइएको थियो ।राजधानीमा सम्पन्न ११ औं संस्करणको अवार्डमा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपियाँ सहित संगीत साधना सम्मान, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपियाँ सहित संगीत रत्न सम्मान र पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यव

गायिका तारादेवीको स्मृतिमा शुक्रबार सम्मान कार्यक्रम हुने

अग्रज गायिका तारादेवीको स्मृतिमा तारा देवी स्मृति फाउण्डेसनको आयोजनामा तारा देवी तथा सम्मान कार्यक्रम गरिने भएको छ ।