सखी प्रतिष्ठानबाट सम्मान र तीज कार्यक्रम सम्पन्न

सखी प्रतिष्ठानले ग्रीनल्याण्ड होटल, भक्तपुरमा सम्मान एवं तीज विशेष कार्यक्रमको आयोजना गरी सस्कृतिविद् एवं साहित्यकार शशी थापा पण्डित, चर्चित गायिका टीका प्रसाईं र शिक्षासेवी लीला न्याइच्याईलाई सखी सम्मान प्रदान गरेको छ।...

सम्बन्धित सामग्री

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित […]

प्यारासुट नेचुराल स्याम्पुको “सङ्गीसँग तीज” कार्यक्रम सम्पन्न

काठमाडौँ, १७ भदौ । प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो । कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट […]

अस्ट्रेलियन मन्त्रीको आतिथ्यमा मेलबर्नमा तीज कार्यक्रम

विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करिब ७०० को उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा  तीज कार्यक्रम सम्पन्न गरेको छ ।दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार,

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा तीज कार्यक्रम सम्पन्न

काठमाडौं, ५ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजको महिला विभागले तीजको भव्य कार्यक्रम गरेको छ । बागमती प्रदेश प्रदेश सभा सांसद मीना ज्ञवालीको प्रमुख आथित्यमा तीजको भव्य कार्यक्रम सम्पन्न गरिएको महिला विभागकी संयोजक रश्मी रैका मगरले जानकारी दिइन् । शनिबार आयोजित तीज कार्यक्रममा झन्डै ४ सयको उपस्थित रहेको आयोजक संस्थाको दाबी छ । महिला विभागकी […]

मिलिजुली समूहको तीज कार्यक्रम सम्पन्न

काठमाडौं । सिरहा भलुवाही पदमपुरका समाजसेवीहरू सम्मिलित संस्था मिलिजुली समूहले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा समूहले समाजसेवी कुशेश्वर अधिकारीलाई सम्मान गरेको छ ।  तीज कार्यक्रममा भलुवाही पदमपुरका महिलाहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा प्रदीपकुमार अर्याल, ज्ञानी देवी ढकाल, अवधेश गौतम, जीवछ गुप्ता, सुशीला ढकाल, नत्थु बाँस्कोटा, मनिषा भट्टराई,...

युगाण्डामा तीज कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युगान्डाले तीज कार्यक्रम आयोजना गरेको छ । संघले आयोजना गरेको कार्यक्रमका करिब ४५ जना नेपालीहरुले युगाण्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेष्टुरेन्टमा जम्मा भई धुमधामसँग नेपाली पर्व तीज मनाएका थिए ।

झापाली समाज यूएईको तीज कार्यक्रम सम्पन्न

झापाली समाज यूएईले बालबालिकाको सहयोगका लागि १० लाख अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य रुपमा