वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

वरिष्ठ गायिका ज्ञानु राणा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । शुक्रबार साँझ सम्पन्न ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा राणालाई नगद रु.१७,६९६ सहित सम्मान गरिएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, अवार्ड कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा लगायतले राणालाई सम्मान प्रदान गरेका थिए ।‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रवद्र्

सम्बन्धित सामग्री

नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपाल प्रहरीले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।काठमाडौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरे ।नेपाल […]

नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।...

नर्भिक अस्पतालका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।

पूर्व एआईजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र बहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई सो अवार्ड प्रदान गरेका हुन् । बझाङका बुंगल नगरपालिका घर भएका सिंहले २०६३ मा प्रहरीबाट अवकाश पाएका थिए । २०३३ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका राजेन्द्रबहादुर सिंह १९९१ मा युगोस्लाभियामा युद्ध हुँदा वार क्राइमबारे अनुसन्धान गर्न त्यहाँ खटिएका थिए । बेलायतमा प्र

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भट्टराईलाई

पोखरा स्पोर्टस् अवार्डको छैटौँ संस्करणअन्तर्गत ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । विश्व खेलकुद पत्रकार...

बक्सिङका गणेश भट्टराईलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड'

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बक्सिङका अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड' बाट सम्मान गर्ने भएको छ । यही असार १८ गते शनिवार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौँ पोखरा स्पोट्र्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई अवार्ड प्रदान गरिने छ । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयाे ।  यसअघि मञ्चले यहाँका अग्रज खेलाडीहरू प्रा. डा. वीरेन्द्रसिं...

स्व. शरदचन्द्र शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको बजाज पल्सर स्पोर्टस अवार्डमा शाहलाई अवार्ड प्रदान गरिएको हो । स्वर्गिय शाहकी छोरी  मिहिका शाहले यो अवार्ड ग्रहण गरिन् । शाह २०३३ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएका […]

प्रथम महिला प्रहरी चैतमायालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

काठमाडौँ । प्रथम महिला प्रहरी चैतमाया डंगोललाई प्रहरी प्रधान कार्यालयले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई अवार्ड प्रदान गरेका हुन् । काठमाडौँ महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् । २००८ असार ११ मा प्रहरी […]

प्रथम महिला प्रहरी चैतमायालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

प्रथम महिला प्रहरी चैतमाया डंगोललाई प्रहरी प्रधान कार्यालयले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई अवार्ड प्रदान गरेका हुन् । काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् । महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महि

‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम जनार्दनलाई

फाउन्टेन पेन प्रेमीको विश्वव्यापी समूह इन्क्ड ह्यापिनेसले तेस्रो ‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम चक्रपाणि (केसी)  जनार्दनलाई प्रदान गरेको छ । फाउन्टेन पेन प्रेमी जनार्दनलाई जुम प्रविधिबाट आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा खुलेको सुशील कोइराला मेमोरियल फाउन्डेशनको सल्लाहकारसमेत रहेका जनार्दनलाई सोमबार सम्मान गरिएको सदस्यसचिव अतुल कोइरालाले जानकारी दिए। पूर्वप्रधानमन्त्री कोइरालासमेत फाउन्टेन पेन प्रेमी एवं समूहको सदस्यका रूपमा जीवनकालमा क्रियाशी...