गायिका तारादेवीको स्मृतिमा शुक्रबार सम्मान कार्यक्रम हुने

अग्रज गायिका तारादेवीको स्मृतिमा तारा देवी स्मृति फाउण्डेसनको आयोजनामा तारा देवी तथा सम्मान कार्यक्रम गरिने भएको छ ।

सम्बन्धित सामग्री

ओलम्पियन संघले पोखरामा पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने

११ जेठ, काठमाडौं । ओलम्पिक खेलेका नेपाली खेलाडीको संगठन नेपाल ओलम्पियन्स संघले पोखरामा दोस्रो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा जेठ २० र २१ सम्म कार्यक्रम गर्न लागिएको संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जेठ २० गते […]

रिलायन्स इन्स्योरेन्सद्वारा सम्मान कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेशनल लाईफद्वारा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

नेशनल लाईफ इन्स्योरेन्सले सुदूर पश्चिमको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।...

नेशनल लाइफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनीले सुदूपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना

हेल्पर केरिङ सर्कलको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, ५ भदौ । हेल्पर केरिङ सर्कलको पहिलो पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सर्कलको बुटवलको जितगढी पार्टी प्यालेसमा सम्पन्न भएको हो । काबिल मल्टीमिडियाका प्रबन्धक खेमराज पाण्डेको प्रमुख अतिथ्यतामा वर्ष २०७८–७९ को कार्यसमितिले २०७९–८० को नयाँ कार्यसमितीलाई पद हस्तान्तरण गरेको थियो । ७८–७९का अध्यक्ष बिश्वाश घिमिरेले आफ्नो कार्यकालमा उत्कृष्ट कार्यहरु गर्न […]

एमाले बागमतीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने

नेकपा एमाले बागमती प्रदेश कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ ।  सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले प्रदेशभित्रका सबैका जिल्लामा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेक हो ।बैठकले बुद्धिजिवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौंमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्

सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने एमाले बागमतीको निर्णय

नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले  सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने  निर्णय गरेको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । निर्णयानुसार प्रदेशभित्रका जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलन तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी तथा पहिचान गरि सम्मान गरिनेछ । बैठकले बुद्धिजिवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौँमा एक कार्य

माघ १४ र १५ गते राजधानीमा बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम

आगामी माघ १४ र १५ गते दुई दिन राजधानीमा बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम, २०७८ आयोजना हुने भएको छ । ‘चिनौ हाम्रो कला र संस्कृति तथा सहभागी बनौं साथै आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ भन्ने मुल नाराका साथ नेपाल साँस्कृतिक कला मन्दिरले उक्त साँस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो ।आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै कला मन्दिरले उक्त कार्यक्रमबारे जानकारी दिएको छ ।  माघ १४ र १५ गते दुई दिन चन्द्रागिरी नगरपालिका ९, मच्छेगाउँमा आयोजना हु

ज्येष्ठ नागरिक समाज माकलबारीको सम्मान कार्यक्रम

काठमाडौं, १६ असार । ज्येष्ठ नागरिक समाज माकलबारीले शनिबार ज्येष्ठ नागरिक तथा बुहारी सम्मान सम्मान कार्यक्रम आयोजना गरेको छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरुलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह […]