काठमाडौंको डिल्लीबजारमा अवस्थित ‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तिन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरिएको हो । कार्यक्रमका विशेष अतिथी गायक सिताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरुलाई सम्मान पत्रबाट सम्मानित गरे । सम्मानित हुनेहरुमा गायिका रचना रिमाल, […]