सांसद पद पुनर्वहालीको माग गर्दै पूर्वमाओवादीका चार नेता सर्वोच्च अदालतमा

प्रतिनिधि सभा सदस्य पुनर्वहालीको माग गर्दै नेकपा माओवादीबाट निर्वाचित भएर कारवाहीमा परेका चार पूर्व सांसद सर्वोच्च अदालत गएका छन् ।  माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो । यसअघि उनीहरू माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोग गएका थिए । निर्वाचन आयोगले उनीहरूको निवेदन खारेज गरिदिएको थियो ।  माओवादी छाड...

सम्बन्धित सामग्री

सांसद पद बचाईदिन माग गर्दै लुम्बिनीका पूर्वमाओवादी नेता सर्वोच्चमा

बुटवल- नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई पूर्वमाओवादी सांसद अदालत पुगेका छन्। लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकोले दल परिवर्तन गर्न […]

रायमाझीसहितका चार नेता पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

पार्टीबाट अनुशासनको कारबाहीमा परी सांसद पद गुमाएका नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । बुधबार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । गत फागुन २३ गतेको …

सांसद पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेता सर्वोच्चमा

काठमाडौं : पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्। साविक नेकपाको एकता भंग भएपछि माओवादी छाडेर एमालेमै रहेपछि उनीहरुलाई माओवादीले पार्टीबाट कारवाही गरेको थियो।तर, उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ,

‘माओवादीमा छैनौँ, एमाले भएनौँ, कहाँ जाने ?’

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । आफूहरूले माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरे पनि माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको नेता टोपबहादर रायमाझीको गुनासो छ । ‘माओवादीले हटाइदियो, सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन, निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन, हामी त अहिले दलविहीनको अवस्थामा रहेर अन्यायमा परेको छौँ, सर्व...

सांसद पद बिउँताइदिन माग गर्दै पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमाले...

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार सुनुवाइ हुने

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे …