गौर। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले निर्वाचन आयोग राजनीतिक दलको लंगौटी भएको बताएका छन् । रौतहटको कटाहरिया नगरपालिकाको जमुनियामा आजपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले निर्वाचन आयोगले आफ्नो साख जोगाउन नसक्दा देशमा लोकतन्त्र कमजोर बनेको जीकिर गरे । संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोग आफै […]
The post निर्वाचन आयोग दलको लंगौटी बन्दा लोकतन्त्र कमजोर भयो : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....