काठमाडौं : नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै छन्।टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्व माओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। लेखराज भट्ट भने विरामी भएका जान नसक्ने स्वकिय सचिव हितेश ओझाले थाहाखबरलाई जानकारी दिए। उनले भट्टलाई युरिक एसिडको समस्या भएका कारण जान नसक्ने बताए।उनले भट्टका तर्फबाट आफु जान लागेको जानकारी दिए। अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र दल दर्ता खारेज