नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आपसी समझदारी अनुसार समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता कायम हुने र मर्जर पश्चात् संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आच