नेशनल माइक्रोफाइनान्स लघुवित्तको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना

वैशाख १७, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नियुक्त गरेको छ । कम्पनीको गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

सम्बन्धित सामग्री

राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्सले घटायो लाभांश

१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ । १८ फागुनमा बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३४.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । लघुवित्तले प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएकोमा ८ चैतमा नेपाल राष्ट्र बैंकले लाभांश […]

नेशनल माइक्रोफाइनान्सलाई नेप्सेले सोध्यो स्पष्टीकरण

९ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ । सोमबार बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३८.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को […]

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको सहमति

नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आपसी समझदारी अनुसार समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता कायम हुने र मर्जर पश्चात् संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आच

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयर सुचिकृत

काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत गरेको छ । नेप्सेको अनुसार महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत गरेको हो । अब महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आइसकेपछि खरिदविक्री गर्न कम्पनीले जनाएको छ […]

एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गर्ने भएका छन्। जेठ २५ गतेको निर्णय अनुसार ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामले एकीकृत कारोबार सुरु हुने भएको हो। कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृती दिएको छ।

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्त समाहित हुने

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता सेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ ।संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

१० जेठ, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तरगतको ८० हजार कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै […]

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्दान्तिक स्वीकृति प्राप्त गरेको छ ।धादिङको धादिङबेशीस्थित केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सले मकवानपुरको चित्लाङमा सञ्चालनमा रहेको महिला सहयात्रालाई प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंकबाट वैशाख १५ गते स्वीकृति पाएको हो ।दुवै संस्थाका सञ्चालक समितिले आ–आफ्नो साधारणसभाबाट अख्तियारी लिइ प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी […]