विराटनगर : लामो समयसम्म कर नबुझाउने ७२ वटा फर्म तथा उद्योगको कारोबार आन्तरिक राजस्व कार्यालय विराटनगरले रोक्का गरेको छ। चालु आर्थिक वर्षसम्मको अवस्था हेरेर बक्यौता नतिर्ने आयकरका ३८, मूल्य अभिवृद्धि करका ३१ र अन्तःशुल्कका तीन वटा फर्म तथा उद्योगको सबै कारोबार रोक्का गरिएको हो ।
कारोबार रोक्का गरिएको फर्म तथा उद्योगहरुको ...